मलाई कांग्रेसले अध्यक्षको टिकट दियो भन्ने समाचार भ्रामक हो : महेश श्रेष्ठ, एनआरएनए उपाध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठ संघको ११ औं महाधिवेसनमा सहमतिमै नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन् । श्रेष्ठले सोमवार साँझ नेपालब्रिटेन डट कमसंग कुरा गर्दै आफुलाई नेपाली कांग्रेस पार्टीले अध्यक्ष पदको टिकट दिएको भन्ने समाचार भ्रामक भएको बताए । उनले भने ‘ संस्थागतको कामको लागि काठमाण्डौंमा छु । … Continue reading मलाई कांग्रेसले अध्यक्षको टिकट दियो भन्ने समाचार भ्रामक हो : महेश श्रेष्ठ, एनआरएनए उपाध्यक्ष